https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
काठमाडौं, जेष्ठ २० गते ।
प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ । संघीय राजधानी काठमाडौं स्थित भक्तपुरको थिमी बान्कवेट होटलमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

नेवा: पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सहकार्यमा आइतबार भक्तपुर थिमी बान्केवेट होटलमा भएको कार्यक्रमको समापन गर्दै नेपाल सरकारका उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भने मातृभाषा आफ्नो ठाउँको भाषामा समाचार प्रसारण तथा सम्प्रेषण गरेर मातृभाषा लाइ संरक्षण गर्नु पर्ने बताए ।

मातृभाषा पत्रकारिताले विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा समेत योगदान पुर्याउँछ’ मन्त्री श्रेष्ठले बताए । मातृभाषामा समाचार लेख्ने पत्रकारहरुमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने उल्लेख गर्दै उनले यसबाट पाठक र स्रोताको लागि उपयोगी र सान्दर्भिक समाचार बनाउन सघाउने धारणा व्यक्त गरे ।

सञ्चार लाइ आदि भाषा बनाउनु पर्छ। विभिन्न भागहरूको दुखाइ विकास द्वारा व्यायाम गर्नुपर्ने बताउदै अन्य भाषा चलाउन धेरै महत्त्वपूर्ण छ त्यसैले हामीले पत्ता लगाउनु पर्छ । सूचिमा सञ्चारमाध्यमहरू पनि चलाउने र आफ्नो मातृभाषाबाट व्यक्तित्वहरू चलाउन चाहन्छन्, म तपाईं लाइ लिन चाहन्छु स्पष्ट रूपमा अगाडी बढ्नुहोस् र जुन भाषा बोल्नुहुन्छ त्यही भाषाबाट भिडियो आउटसाइज सञ्चालन गर्नुहोस् मातृभाषा लाइ अगाडी बढाउनु होस उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

सो कार्यक्रममा सार्क जर्नालिष्ट फोरममा आबद्ध रहेका भारत, बंगलादेशलगायतबाट मात्रृभाषि पत्रकारहरुको सहभागिता रहेको सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले जानकारी दिए ।

उक्त प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पर्सा जिल्लाबाट प्रहार डेली अनलाइन न्युज पोर्टलका सम्पादक राहुल कुमार गुप्ता, अनलाइन न्युज दैनिकका सम्पादक अजय कुमार साह, सौर्य दैनिकका पर्सा संम्वाददाता पवन प्रसाद साहलाई प्रमाण पत्र, मायाको चिन्ह, प्रेस जकेट बाट सम्मान गरिको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को सहकार्यमा भएको दुइ दिने प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको समापन कार्यक्रम नेपाल सरकारका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख अतिथि तथा नेवा:पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्दरलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामा, सचिव अब्दुल रहमान, सदस्य सुधानसु अनुरुध लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार