https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार ९ गते ।
महाेत्तरीकाे सम्सी गाउँपालिकाले १० औं नगरसभाबाट पालिकाले ४८ करोड ६१ लाख ५४ हजार बजेट ल्याएको छ । आईतवार गाउँपालिकाले एक कार्यक्रमकाे आयोजना गरि १० औं नगरसभाबाट पालिकाले ४८ करोड ६१ लाख ५४ हजार बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष रामनाथ यादवले निति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै अबको बजेट कृषि, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता राखेर नै बजेट विनियोजन गरेको बताएका थिए ।

गाउँपालिकाले ल्यायोकाे अनुमानित बजेट
संघीय सरकारबाट बित्तिय समानिकरण अनुदान रु. १० करोड ४६ लाख तथा राजश्व बाँडफाटबाट रु. ८ करोड ७० लाख, त्यस्तै सशर्त अनुदान १३ करोड २९ लाख १८ हजार, संघीय सरकार समपूरक अनुदान १ करोड, संघीय सरकार विशेष अनुदान ३ करोड ५० लाख, प्रदेश सरकारबाट बित्तिय समानिकरन ७४ लाख ३६ हजार, प्रदेश सशर्त अनुदान ८० लाख, प्रदेश विशेष अनुदान ३० लाख, प्रदेश समपुरक अनुदान २० लाख, राजश्व वाँडफाट ३२ लाख, आन्तरिक राजश्व ५० लाख, रजिष्ट्रेसन दस्तुर रु.३० लाख र गत वर्षको मौजदात अल्या ८ करोड ५० लाख गरी कूल ४८ करोड ६१ लाख ५४ हजार बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार