https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, असार १५ गते ।
कानु युवा समाज नेपालको क्रियाशिल युवाहरुको बैठक सम्पन्न भएको छ । बिरगंज स्थित गेटवे होटलमा आज बसेको बैठकमा कानु समाजबाट प्रतिनिधित्व गर्ने युवाहरुले छलफल गरेका हुन । 

कानु समाज पर्साका जिल्ला सचिव श्रवण प्रसाद साहको अध्यक्षतामा बसेको बैठकले हरेक वडा स्तरमा कानु युवा समाजको समिति गठन गर्ने तथा कानु समाजमा रहेका युवाहरु लाई समितीमा सक्रिय गराउने बैठकमा छलफल भएको छ । 

त्यस्तै अहिले रगतको अभाव देखिएकोले कानु युवा समाजले ब्लड डोनेशन कार्यक्रमको आयोजना गर्ने तथा आउदो वर्ष देखि एसईईमा उत्कृष्ट अंक ल्याउने कानु समाजका छात्रछात्रालाई सम्मान गर्ने निर्णय गरेको छ ।

त्यस्तै आज असार १५ गते धान दिवसको अवसर पारेर चिउरा दहि खाएर शुभकामना आदानप्रदान गरिएको थियो।आज भएको छलफल बैठकमा बिरगंजका मुन्ना साह, राजेश साह,प्रणय साह, विबेक साह, ओम प्रकाश गुप्ता, अकलेश साह, राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार