https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास, भदौ ९ गते ।
महाेत्तरीकाे रामगोपालपुर नगरपालिका – २ काे वडाध्यक्ष बर्दिवास – ८ नगरपालिकामा मृत अव्यवस्थामा भेटिए काे छ । आईतबार बिहान रामगोपालपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा भेटिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका-८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएका छन् ।

उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हो । उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार