https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, असाेज ७ गते ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं वार्षिकोत्सवको अवसरमा आईतवार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरिएको छ ।

ईन्स्योरेन्स कम्पनीको कलैया शाखाले वार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयाको प्रसुती वार्ड, जनरल वार्ड लगायत ईमरजेन्सी वार्डमा फलफूल वितरण गरेको हो ।

फलफुल वितरणमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत बार्षिकोत्सवको अवसरमा अस्पतालमा बिरामीलाई फलफूल वितरण गरिएको इन्स्योरेन्स कम्पनीका कलैया शाखाका मार्केटिङ्ग मैनेजर उपेन्द्र प्रसाद साहले जानकारी दिए ।

कम्पनीका कलैया शाखाका शाखा प्रमुख नबिल पटेलको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रममा वरिष्ट एजेन्सी मैनेजर देवनारायण प्रसाद, मार्केटिङ्ग रोहित क्षेत्री, अभिकर्ता जितेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार