https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असाेज ९ गते ।
कान्तिबजार राष्ट्रिय क्याम्पसको ४ काेठे ट्रष्ट भवन निर्माणको लागि शिलान्यास गरेको छ । बुधबार महाेत्तरीकाे गाैशाला नगरपालिका १२ स्थित रहेका कान्तिबजार राष्ट्रिय क्याम्पसको ४ काेठे ट्रष्ट भवन निर्माणको लागि शिलान्यास गरेको हाे ।

बुधबार कान्तिबजार राष्ट्रिय क्याम्पसको आफ्नै जग्गामा भवन निर्माणको लागि वडा नम्बर १२ काे अध्यक्ष कुशेश्वर सिंह कुशवाहाले विधिवत रुपमा पुजापाठ गरि शिलान्यास गरेका छन् ।

राष्ट्रिय माध्यमिक विधालय कान्तिबजारले ट्रष्ट भवन निर्माणका लागि केही आवश्यक सामाग्री सहयोग गरेका छन् भन्ने बाँकीकाे लागत क्याम्पसकाे आन्तरिक स्राेतबाट बनाउन लागेकाे क्याम्पस स्रोतले जानकारी दिए । क्याम्पसकाे आवश्यकता अनुसार बजेट विनियोजन गर्ने वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार