https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कञ्चनरूप, १० असोज ।
बिराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस साँझ ६ बजेतिर कोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट खसेको छ ।

विराटनगरबाट गाईघाटतर्फ जादै गरेकाे को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको हो । बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २० जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ब्यारेजको ३४ र ३६ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । बसका चालक सिरहाको लहान नगरपालिका वडा नम्बर ८ बस्ने ३५ बर्षीय चन्दन कुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार