https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, असाेज ११ गते ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको पर्सा जिल्ला अध्यक्ष पदमा श्याम प्रसाद कुर्मि मनोनयन भएका छन । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचनले नियुक्त गरेका हुन ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुसासन र मर्यादामा रही, संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउने तर्फ कुर्मि प्रति नेपाल लोकतान्त्रिक खेलकुद संघ आसा राखेको छ ।

साथै विधि विधान अनुरुप कार्य गर्नु /गराउनु हुनेछ भन्दै कुर्मि लाई कार्यकालको पुर्ण सफलताको शुभकामना समेत नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन व्यक्त गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार