https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, असोज १२ गते ।
शंकराचार्य गेट आगाडी तथा बिरगंज भन्सार कार्यालयको पर्खालको छेउमा वृहत वृक्षा रोपण गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अंतर्गत वीरगन्ज महानगरपालिकाको कार्यालय, भारतका महावाणिज्यदूतावास बिरगंज तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर १० बिरगन्ज पर्साकाे संयुक्त आयोजनामा वृहत वृक्षरोपण गरिएको हो ।

बिरगन्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट आगाडी तथा वीरगन्ज भन्सार कार्यालयको पर्खालको छेउमा विभिन्न किसिमका जाज जातिका विरूवा ५० थान वृक्षारोपण रोपण गरीएको छ ।

बृहत वृक्षा रोपण कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान राजेश मान सिंह तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा भारतका महावाणिज्य दूतावकार्यालय वीरगन्जका मान देवी सहाय मीना, प्रहरी बल नेपाल प्रस्तावित गुल्म विरगंज भन्सार पर्साका सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजाल, प्रहरी चौकी इनर्वा वीरगंज पर्साका प्रहरी नायब निरीक्षक अजय कुमार राम, ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सर्फुदिन मिया लगायत ५० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार