https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, असोज १२ गते ।
बिरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिकाे अध्यक्षमा पुन दिलिप साह कानु चयन भएका छन्।शनिबार बिहान बसेकाे बैठकले कानुलाई नै पुन अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।

यस वर्षकाे छठ पूजा आयाेजना र व्यवस्थापनका लागि शनिबार बसेकाे स्थानीयकाे भेलाले कानुकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेकाे हाे ।

कार्यसमितिको उपाध्यक्षमा राकेश साह, सचिव लखनलाल गुप्ता, सहसचिव प्रभाकर गुप्ता र काेषाध्यक्षमा कन्हैया गुप्ता रहेका छन् ।

समितिकाे वरिष्ठ सल्लाहकारमा राजेन्द्र साह कानु, प्रमानन्द साह कानु, प्रमाेद साह कानु, रामनगीना साह कानु, बाल्मिकी साह कानु, मदन प्रसाद कलवार, प्रेम साह कानु, हिरालाल साह कानु, वडा नम्बर १० का वडाअध्यक्ष सुशील साह कानु लगायत रहेका छन् ।

शनिबारकाे बैठकमा गत वर्ष आयाेजित छठ पर्वकाे आयाेजना र व्यवस्थापनमा भएको आम्दानी र खर्चको विवरणपनि सार्वजनिक गरिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार