https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असाेज १२ गते ।
महोत्तरीको गाैशालामा सोनी खोलाले बगाउँदा एक युवककाे मृत्यु भएको छ । गौशाला नगरपालिका ८ कुशमाडी स्थित सोनी खोलामा आएको बाढीले बगाउँदा एक युवक मृत्यु भएको हाे ।

शनिबार करिब १२:३० मा साेनी खाेलामा आएको बाढी हेर्न गएका नारायण शाहकाे १६ वर्षीय छाेरा रोहित साह र नागेन्द्र महताे नुनियाकाे छाेरी ११ वर्षीया करिना कुमारी महतोलाई खोलाले बगाएको थियो ।

करिना महताेको तत्काल प्रहरी र स्थानीयले खोला छेउको किनारबाट उद्धार गरेको थियो भन्ने राेहित कुमार शाहकाे शव करिब ३ किलोमिटर तल गएर फेला परेको महोत्तरी प्रहरी प्रवक्ता तथा डिएसपी सन्तुलाल प्रसाद जयसवालले जानकारी दिए ।

शवलाई पाेष्टमार्टमकाे लागि बर्दिवास पठाएको डिएसपी जयसवालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार