https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, असाेज १५ गते ।
नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगन्जले पूर्व युवराज्ञी हिमानी शाहको आज ४९ औ जन्मोत्सव वीरगन्जमा मनाएको छ ।

शाहको ४९ औ जन्मोत्सवको अवसरमा वीरगन्ज स्थित घण्टाघर चोकमा संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा पूर्व युवराज्ञी हिमानी शाहको ब्यानर राखि दिप प्रज्वलन गरि  सु-स्वास्थ्य, दीर्घायु एवं उज्वल भविष्यको कामना गर्दै जन्मोत्सव मनाएको छ ।

जन्मोत्सव कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह, उमाशंकर प्रसाद, पृथ्वी झा, संतोष गुप्ता, बिसनु कुमार दास, हरेराम रौनियार, संतोष गुप्ता ,पवन प्रसाद साह, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार