https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत २ गते ।
होली पर्व २०८१ को अवसरमा महोत्तरी जिल्लाको जलेश्वरमा मटका फोर कार्यक्रम सम्पन्न भएको छ । शनिबार जलेश्वरनाथ मन्दिरको अगाडि आयोजित कार्यक्रममा करिब दुई सय जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रमको अध्यक्षता शुभोध शाहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जलेश्वर नगरपालिकाका मेयर सुरेश शाह सोनार उपस्थित थिए ।

त्यसैगरी, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, अतिथि प्रहरी उपरीक्षक नकुल पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान उपनिर्देशक सुदीप अधिकारी लगायत स्थानीय व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

होली पर्वको उल्लासमय वातावरणमा सम्पन्न मटका फोर कार्यक्रममा सहभागीहरूले परम्परागत शैलीमा उत्सव मनाएका थिए । स्थानीयबासीका अनुसार यस्तो कार्यक्रमले सांस्कृतिक परम्परालाई जोगाउनुका साथै सामाजिक एकता बढाउन मद्दत पुर्‍याउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार