https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम, साउन ३० गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवन शुक्रबार उद्घाटन गर्नुभएको छ।

मधेश प्रदेश सरकारले २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँ लागतमा निर्माण गरेको यस भवनमा ६८ वटा कोठाहरु रहेका छन्।

उद्घाटन कार्यक्रममा प्रदेश प्रहरीका अधिकारी तथा स्थानीय प्रतिनिधिहरु उपस्थित थिए। नयाँ भवनले प्रहरी प्रशासनलाई थप सुदृढ र कार्यक्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार