https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असोज १६ गते ।
विजयादशमीको मुख्य दिन आज शुभ साइतमा टीका तथा जमरा लगाइँदै छ। ज्योतिषहरूका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत दिउँसो ११ बजेर ५३ मिनेटमा परेको छ ।

ज्योतिष डा. बिबेकका अनुसार यसै समयमा देवी शक्तिको पूजा अर्चना गरी टीका र जमरा ग्रहण गर्न सकिनेछ। दशैंको टीका लगाउने साइतमा आशीर्वाद लिने परम्परा रहेको छ भने यस दिनलाई परिवार, आफन्त तथा मित्रजनसँग भेटघाट गरी खुसी साटासाट गर्ने अवसरको रूपमा लिइन्छ ।

देश–विदेशमा रहेका नेपालीहरूले आफ्ना घर–घरमा देवीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्दै विजयादशमी मनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार