https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गौशाला, माघ २९ गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ मा ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ नयाँ भवनबाट सञ्चालनमा आएको छ । व्यवसाय विस्तारसँगै सेवाग्राहीलाई सहज पहुँच र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ स्थानबाट कारोबार सुरु गरिएको सञ्चालकले बताएका छन् ।

मोबाइल हस्पिटलका सञ्चालक रुपेश मण्डलका अनुसार कुनै पनि कम्पनीका मोबाइल खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। साथै नागरिकताको आधारमा सहज किस्ताबन्दी सुविधा तथा नगद खरिदमा आकर्षक छुट समेत उपलब्ध गराइने जानकारी दिइएको छ ।

ग्राहकको मागलाई मध्यनजर गर्दै मोबाइल बिक्रीसँगै कुनै पनि कम्पनीका मोबाइलको मर्मत सेवा (सर्भिसिङ) समेत प्रदान गरिँदै आएको सञ्चालक मण्डलले बताए । दक्ष प्राविधिकमार्फत छिटो र भरपर्दो सेवा उपलब्ध गराइने उनको भनाइ छ ।

थप जानकारीका लागि ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ को मो. ९८०७६११८३० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार