गाैशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१० स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय बहादुरगंज बटाैवा मतदान केन्द्रमा दिउँसो २ बजेसम्म १६२० मत खसेको छ ।
केन्द्रकले दिएको जानकारी अनुसार:
क केन्द्र: पुरुष २८२, महिला ३०० जम्मा ५८२
ख केन्द्र: पुरुष ५१२, महिला ५७६, जम्मा १०८८
जम्मा मतदाता संख्या २०६६ रहेको प्रमुखले जानकारी दिएका छन् ।
मतदान प्रक्रिया शान्तिपूर्वक जारी रहेको र सुरक्षा निकाय सक्रिय रहेको जनाइएको छ ।

