https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–११ स्थित श्री जनता आधारभूत(०-५) विद्यालय भरतपुर मतदान केन्द्रमा दिउँसो २ बजेसम्म १२९७ मत खसेको छ ।

केन्द्रकले दिएको जानकारी अनुसार:
क केन्द्र: पुरुष ६१९ महिला ६७८ जम्मा १२९७


जम्मा मतदाता संख्या २१८४ रहेको प्रमुखले जानकारी दिएका छन् । मतदान प्रक्रिया शान्तिपूर्वक जारी रहेको र सुरक्षा निकाय सक्रिय रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार