https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गौशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित श्री मुन्नी मिश्री जनता आधारभूत प्रडिया मतदान केन्द्रमा साँझ ५ बजेसम्म ८६७ मत खसेको छ ।

केन्द्रका प्रमुख राजकिशोर चौधरीका अनुसार ‘क’ केन्द्रमा पुरुष २०४ र महिला २१८ गरी ४२२ मत खसेको छ भने ‘ख’ केन्द्रमा पुरुष २३५ र महिला २१० गरी ४४५ मत खसेको छ ।

यस मतदान केन्द्रमा कुल मतदाता संख्या १,२२२ जना रहेको चौधरीले जानकारी दिए । सो अनुसार साँझ ५ बजेसम्म करिब ७०.९५ प्रतिशत मतदान भएको केन्द्रका प्रमुख चाैधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार