https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कञ्चनपुर, बैशाख २९ गते ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी क्षेत्रमा स्कारपियोले साइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी बलका जवान ओमबहादुर चन्द घाइते भएका छन्सोमबार साँझ भएको दुर्घटनापछि स्थानीयवासी र प्रहरीले उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

३५ नम्बर शैलेश्वरी गणमा कार्यरत चन्दको झलारीस्थित अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम छ ।

दुर्घटनामा संलग्न स्कारपियो चालक नरेश पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार