https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार ९ गते ।
महाेत्तरीकाे रामगोपालपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५५ करोड १२ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १२ औँ नगरसभाको खुला अधिवेशनमा नगर प्रमख राम विजय महताेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।    

प्रतिक्रिया

सम्बन्धित समाचार