काठमाडौँ : नेपालमा डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटरको ३ रूपैयाँ बढेको छ ।

नेपाल आयल निगमले डिजेल पेट्रोल र मट्टितेलमा लिटरको ३ रूपैयाँका दरले मूल्य बढाएको छ । नया मूल्य आज (सोमबार ) मध्यराती १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार