महेश सिंह
सिरहा लहान, जेष्ठ १५ गते ।
सिरहाको बरियारपट्टी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उमेदवारबनेका अजय कुमार यादवले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी प्राजित भएका हुन् ।

प्राजित भए पनि आफू निरन्तर समाजसेवामा लागी रहने छु पत्रकारहरु संग कुरा कानी गर्दै उनले यस्तो बताए हुन् । राजनिती गर्ने ब्यक्तीलाई कहिले हरेस खानु हुदैन भन्दै राजनीतिमा कहिले हार कहिले बिजय हुने हो त्यो स्वभाबिक हो ।
स्थानीय तहको निर्वाचन निकै महगो र खर्चिले रहेको उनले बताए।आफू निर्वाचनमा प्राजित भए पनि समाजसंग जोडी रहने छु उनले बताए ।
प्रतिक्रिया दिनुहोस् !