• होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका
No Result
View All Result
TRENDING
Breaking News निधन
No Result
View All Result

लहान ब्याडमिन्टन क्लबका खेलाडीहरुद्वारा मेयर चौधरीलाई सम्मान ।।

न्युज डेस्क
न्युज डेस्क
१६ जेष्ठ २०७९, सोमबार ०९:४६

महेश सिंह  
सिरहा लहान, जेष्ठ १६ गते ।  
लहानका मेयर महेश प्रसाद चौधरीलाई लहानका विभिन्न संघ संस्थाहरुले सम्मान गर्ने गरेका छन्। मेयर चौधरी समाजसेवा बाट उकासिका हुन् । निरन्तर समाज संग जोडीएकोले उनलाई विभिन्न संघ संस्थाहरुले सम्मान गर्न लागेका हुन् ।

मेयर चौधरी समाजसेवामा लागेर निकै चर्चा बटुलेका हुन् ।
लहानका नब-निर्वाचित मेयर तथा ब्याडमिन्टन खेलाडी महेश चौधरीलाई लहानका ब्याडमिन्टन क्लबका खेलाडीहरु द्वारा स्वागत तथा समान्न गरेका छन् ।

कलबका साथीहरूले मेयर चौधरीलाई सफल र सुखद कार्यकालको शुभकामना दिदै सम्मान गरेका हुन् । मेयर चौधरीले स्वागत कार्यक्रममा बोल्दै  आफनो कार्यकाल सम्म
कबडहलको सम्पुर्ण समस्या सामाधान गर्दै प्रत्येक बर्ष मेयर कप गराउने प्रतिबद्धता जनाएका छन् । आयोजक कमिटीका प्रतिनिधि लक्ष्मण चौधरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत ।।

जनयुद्ध र मधेश आन्दोलनका शहिद परिवारलाई मासिक २१ हजार दिने ।।

गौशाला नगरपालिकाले मनाए १९ औं धान दिवस ।।

धनुषामा १९ औं राष्ट्रिय धान दिवस मनाइयो, मलखाद्यको अभावले धान खेतीमा कमी ।।

सिरहामा ट्याक्टर पल्टिदाँ चालकको मृत्युु ।।

अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

राजधानी टुडे मिडिया प्रा. लि. द्धारा सञ्चालित
www.rajdhanitoday.com
गौशाला न.पा.१२, महोत्तरी । प्रदेश – २
rajdhanitodaynews@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं.- २७१०/०७७/०७८
प्रेस काउन्सिल सूचिकृत : ३९२५/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २५०१२२/०७७/०७८
राजस्व विभाग (VAT) : ६०९८७८९७२

हाम्रो समूह

संचालक : राजेश कुमार सिंह कुशवाहा
९८४४३१८०६३
rajeshkushwaha34@gmail.com

सम्पादक : चमेली कुमारी
९८२४८१३७९१
rajdhanitodaynews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
  • Unicode

© 2021 Rajdhani Today. || Design & Developed By : Bibek Mahato.

  • होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका