• होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका
No Result
View All Result
TRENDING
Breaking News निधन
No Result
View All Result

सगरमाथा आधार शिविर सार्ने तयारीमा ।।

न्युज डेस्क
न्युज डेस्क
४ असार २०७९, शनिबार ०७:२२

काठमाडौं: जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको छ ।पर्यटन  विभागका  निर्देशक  सूर्यप्रसाद  उपाध्यायका अनुसार आधार शिविर सार्नेबारे सम्भावना र सुरक्षा चुनौतीलाई आधार मानेर प्रारम्भिक अध्ययनतर्फ सरकारले ध्यान दिएको छ ।

खुम्बु क्षेत्र समन्वय समितिले स्थलगत अध्ययन र अवलोकनपछि आधार शिविर सार्नेबारे पर्यटन विभागलाई सुझाएको छ । समितिले अबको दुई साता भित्र कति मिटर तल बेस क्याम्प सार्ने भन्नेबारे प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोही प्रतिवेदनको आधारमा बाह्रैमास हिउँ नपर्ने ठाउँमा नयाँ आधार शिविर राख्ने सम्बन्धित सबै पक्षसँग परामर्श गरिने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत ।।

जनयुद्ध र मधेश आन्दोलनका शहिद परिवारलाई मासिक २१ हजार दिने ।।

गौशाला नगरपालिकाले मनाए १९ औं धान दिवस ।।

धनुषामा १९ औं राष्ट्रिय धान दिवस मनाइयो, मलखाद्यको अभावले धान खेतीमा कमी ।।

सिरहामा ट्याक्टर पल्टिदाँ चालकको मृत्युु ।।

अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

राजधानी टुडे मिडिया प्रा. लि. द्धारा सञ्चालित
www.rajdhanitoday.com
गौशाला न.पा.१२, महोत्तरी । प्रदेश – २
rajdhanitodaynews@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं.- २७१०/०७७/०७८
प्रेस काउन्सिल सूचिकृत : ३९२५/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २५०१२२/०७७/०७८
राजस्व विभाग (VAT) : ६०९८७८९७२

हाम्रो समूह

संचालक : राजेश कुमार सिंह कुशवाहा
९८४४३१८०६३
rajeshkushwaha34@gmail.com

सम्पादक : चमेली कुमारी
९८२४८१३७९१
rajdhanitodaynews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
  • Unicode

© 2021 Rajdhani Today. || Design & Developed By : Bibek Mahato.

  • होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका