• होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका
No Result
View All Result
TRENDING
Breaking News निधन
No Result
View All Result

नवौं राष्ट्रियको लागि मधेस प्रदेश हक्की टिम छनौट प्रतियोगिता सम्पन्न ।।

न्युज डेस्क
न्युज डेस्क
४ असार २०७९, शनिबार २२:०४

दिवेश कुमार महतो
ढल्केबर, असार ४ गते ।
पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मधेस प्रदेशको हक्की टिम छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

महिला,बालबालिका युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेश सरकारको आयोजनामा शनिबार धनुषा स्थित हिमालय युवा क्लब नक्टाझिजको खेलमैदान मा भएको हक्की खेलमा मधेस प्रदेश को पर्सा जिल्ला हक्की टिम, महोत्तरी जिल्ला हक्की टिम र धनुषा जिल्ला हक्की टिम बिच खेल खेलाइएको थियो । पहिलो सेसन तर्फ धनुषाको को पुरुष टिम र पर्साको पुरष टिम बिच खेल भएको थियो भने महिला तर्फ धनुषा र महोत्तरी बिच खेल भएको थियो ।

वर्षाको कारण खेल हुने सम्भावना निकै कम देखिएपछि स्थानीय दर्शकहरु निराश भएका थिए तर मौसममा सुधार आएपछि बिहान १० बजे खेल सुरु गरिएको थियो ।

उक्त खेलको स्थानीय आयोजक श्री जनता मावि नक्टाझिज र समन्वय मा श्री हिमालय युवा क्लब नक्टाझिजले गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मा सहभागी हुनका लागि प्रदेश टिम निर्माण गर्नु परेकोले मन्त्रालयको खेल तालिका अनुसार हक्की खेलको आयोजना गरिएको कुरा हक्की खेलको स्थानीय खेल संयोजक अरुण कुमार महतोले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

गौशाला नगरपालिकाले मनाए १९ औं धान दिवस ।।

धनुषामा १९ औं राष्ट्रिय धान दिवस मनाइयो, मलखाद्यको अभावले धान खेतीमा कमी ।।

सिरहामा ट्याक्टर पल्टिदाँ चालकको मृत्युु ।।

अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

पर्सामा चट्याङ लागेर एक युवाको मृत्युु ।।

राैतहटमा मेयर सहित सुरक्षा निकायका प्रमुखहरूको संयुक्त टोलीद्वारा बागमती तटीय क्षेत्र निरिक्षण ।।

राजधानी टुडे मिडिया प्रा. लि. द्धारा सञ्चालित
www.rajdhanitoday.com
गौशाला न.पा.१२, महोत्तरी । प्रदेश – २
rajdhanitodaynews@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं.- २७१०/०७७/०७८
प्रेस काउन्सिल सूचिकृत : ३९२५/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २५०१२२/०७७/०७८
राजस्व विभाग (VAT) : ६०९८७८९७२

हाम्रो समूह

संचालक : राजेश कुमार सिंह कुशवाहा
९८४४३१८०६३
rajeshkushwaha34@gmail.com

सम्पादक : चमेली कुमारी
९८२४८१३७९१
rajdhanitodaynews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
  • Unicode

© 2021 Rajdhani Today. || Design & Developed By : Bibek Mahato.

  • होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका