• होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका
No Result
View All Result
TRENDING
Breaking News निधन
No Result
View All Result

लहानमामाँ धमिनी हस्पिटलद्वारा रक्त दान कार्यक्रम ।।

न्युज डेस्क
न्युज डेस्क
७ असार २०७९, मंगलवार १२:५१

महेश सिंह   
लहान: सिरहाको लहान ३ स्थित बिगत ७ महिना अगाडि संचालनमा आएको माँ धमिनी हस्पिटल प्रा.लि.उपचारको क्षेत्रमा निकै चर्चामा आएको छ् । बिरामीमिहरुलाई सहुलियत दरमा उपचार समेत गर्ने गरेका छन् । सिरहामा रगतको अभाव भए संगै बृहत रक्त दान कार्यक्रमको आयोजना गरेको हो ।

अस्पताल संकलक ओम सिंह र कृष्णा सिंहले स्वास्थय क्षेत्रबाट निसहाय र गरिब दलितहरुले पनि स्वास्थय सेवा सहज रूपमा सेवा लिन पाउन भने उदेश्यले अस्पताल संचालन गरेका हुन् । बिगतको बर्षहरुमा संचालक ओम सिंहले विभिन्न मठ मन्दिरहरुमा आर्थिक सहयोग गरेका थिए ।

उनले रेडक्रसको लहान सखामा बल्डको अभाव भएको थाहा  पाए लगत्तै रक्त दान कार्यक्रमको आयोजना गरेको थियोे ।आयोजक संस्था माँ धमिनी हस्पिटललाई लहानका विभिन्न संस्थाहरुले विद्यार्थीहरुलाई बल्ड सहयोग गरेका थिए ।

लहान ३ स्थित रहेको टाईम्स एजुकेशनल ईन्स्टिच्युका विद्यार्थीहरुले पनि रक्त दान गरेका थिए।कार्यक्रममा करिब १०० सय जना विद्यार्थीहरुले रक्तदान कार्यक्रम गरेका थिए । हस्पिटल संचालक ओम सिंहले आउदो प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्रबाट सिरहा क्षेत्र नम्बर १ बाट उमेदवारी दिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत ।।

जनयुद्ध र मधेश आन्दोलनका शहिद परिवारलाई मासिक २१ हजार दिने ।।

गौशाला नगरपालिकाले मनाए १९ औं धान दिवस ।।

धनुषामा १९ औं राष्ट्रिय धान दिवस मनाइयो, मलखाद्यको अभावले धान खेतीमा कमी ।।

सिरहामा ट्याक्टर पल्टिदाँ चालकको मृत्युु ।।

अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

राजधानी टुडे मिडिया प्रा. लि. द्धारा सञ्चालित
www.rajdhanitoday.com
गौशाला न.पा.१२, महोत्तरी । प्रदेश – २
rajdhanitodaynews@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं.- २७१०/०७७/०७८
प्रेस काउन्सिल सूचिकृत : ३९२५/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २५०१२२/०७७/०७८
राजस्व विभाग (VAT) : ६०९८७८९७२

हाम्रो समूह

संचालक : राजेश कुमार सिंह कुशवाहा
९८४४३१८०६३
rajeshkushwaha34@gmail.com

सम्पादक : चमेली कुमारी
९८२४८१३७९१
rajdhanitodaynews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
  • Unicode

© 2021 Rajdhani Today. || Design & Developed By : Bibek Mahato.

  • होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका