• होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका
No Result
View All Result
TRENDING
Breaking News निधन
No Result
View All Result

रामायण सर्किटका रेल आज दिउँसो १ बजे जनकपुर आउँदै ।।

न्युज डेस्क
न्युज डेस्क
९ असार २०७९, बिहीबार १०:५०

जनकपुरधाम: रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै छ । भारतीय पर्यटकहरु सवार ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल आज दिउँसो १ जनकपुर स्टेसनमा आइपुग्ने छ ।

जनकपुर रेल स्टेसनमा उनीहरुलाई स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।
उनीहरुको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘जयनगरमा ११ बजे आइपुग्ने भनिएको छ, त्यहाँबाट जनकपुर आइपुग्दा १ जति बज्ला कि भन्ने अनुमान छ, ’प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हामीले आवश्यक सुरक्षा प्रवन्ध मिलाएका छौं ।’ सो रेलमा सवार करिब ५ सय पर्यटक एक रात जनकपुरमा बस्ने प्रजिअ पौडेलले बताए ।

भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गरेको छ । उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराउने तयारी छ ।

भारतीय पर्यटक सवार रेल मंगलबार साँझ नयाँदिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको थियो । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै आज जनकपुर आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ ।

प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

गौशाला नगरपालिकाले मनाए १९ औं धान दिवस ।।

धनुषामा १९ औं राष्ट्रिय धान दिवस मनाइयो, मलखाद्यको अभावले धान खेतीमा कमी ।।

सिरहामा ट्याक्टर पल्टिदाँ चालकको मृत्युु ।।

अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

पर्सामा चट्याङ लागेर एक युवाको मृत्युु ।।

राैतहटमा मेयर सहित सुरक्षा निकायका प्रमुखहरूको संयुक्त टोलीद्वारा बागमती तटीय क्षेत्र निरिक्षण ।।

राजधानी टुडे मिडिया प्रा. लि. द्धारा सञ्चालित
www.rajdhanitoday.com
गौशाला न.पा.१२, महोत्तरी । प्रदेश – २
rajdhanitodaynews@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं.- २७१०/०७७/०७८
प्रेस काउन्सिल सूचिकृत : ३९२५/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २५०१२२/०७७/०७८
राजस्व विभाग (VAT) : ६०९८७८९७२

हाम्रो समूह

संचालक : राजेश कुमार सिंह कुशवाहा
९८४४३१८०६३
rajeshkushwaha34@gmail.com

सम्पादक : चमेली कुमारी
९८२४८१३७९१
rajdhanitodaynews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
  • Unicode

© 2021 Rajdhani Today. || Design & Developed By : Bibek Mahato.

  • होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका